फोटो फिचर

एमालेको अर्थराजनीतिको ‘आरम्भ’ सार्वजनिक (फोटो फिचर)

By खबरहब

September 24, 2022

 काठमाडौँ– नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटन अर्थ राजनीतिको आरम्भ सार्वजनिक भएको छ । शनिबार आयोजित एक कार्यक्रमका उक्त बुलेटिनको सार्वजनिकीकरण नेकपा एमालेका नेता शंकर पोखरेलले गरेका हुन् ।