फाइल फोटो

राजनीति

काभ्रे २ मा रोचक बन्दै प्रतिस्पर्धा, गोकुल बास्कोटालाई झिनो मतको अग्रता

By खबरहब

November 24, 2022

काभ्रे – काभ्रे २ मा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक बन्दै गइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका बाँकस्कोटाले झिनो अग्रता लिएका छन् ।

उनले १८ हजार ७०७ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी काँग्रेसका शिवप्रसाद हुमागाईंले १८ हजार १२३ मत प्राप्त गरेका छन् । यहाँ सुरुवातमा हुमागाईले अग्रता बनाएका थिए ।