राजनीति

स्याङ्जा १ (१) मा एमालेकी सुन्दास विजयी

By खबरहब

November 24, 2022

काठमाडौँ– स्याङ्जा निर्वाचन क्षेत्र १ को प्रदेश १ मा एमालेकी उम्मेदवार सीता सुन्दास विजयी भएकी छन् । उनले माओवादी नेतृ अमृता थापामगरलाई पराजित गरेकी हुन् ।

सुन्दासले १४ हजार ६९० मत ल्याएर विजयी भएकी हुन् ।अमृताले १३ हजार २६६ मत पाइन् ।