राजनीति

अछाम १(१) मा कांग्रेसका खड्का निर्वाचित

By खबरहब

November 24, 2022

अछाम — अछाम निर्वाचन क्षेत्र नम्बर १(१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस मेघराज खड्का विजयी भएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेक खड्काले १२ हजार ३ सय ३७ प्राप्त गरेर विजयी भए भने नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाएका छन् ।