राजनीति

जाजरकोटमा माओवादीका शक्तिबहादुर विजयी

By खबरहब

November 24, 2022

काठमाडौँ — जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार बस्नेत ९ हजार ३१ मतान्तरसहित विजयी भएका हुन् ।

उनले ३४ हजार १५१ मत पाए । उनका निकटतम् प्रतिस्पर्धी निरजप्रसाद आचार्यले २५ हजार १२० मत पाएका छन् ।