राजनीति

सर्लाही १ बाट लोसपाका चौधरी विजयी

By खबरहब

November 24, 2022

काठमाडौं – सर्लाही १ मा लोकतातान्त्रिक समाजवादी पार्टी विजयी भएको छ।

सत्ता गठबनन्धनबाट चुनावल लडेका लोसपाका रामप्रकाश चौधरीले २४ हजार ८३८ मत पाएर निर्वाचित भए।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४ सय ४ मत प्राप्त गरे।