राजनीति

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी

By खबरहब

November 24, 2022

डोल्पा – प्रतिनिधिसभा सदस्यमा डोल्पाबाट नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा निर्वाचित भएका छन्। उनी ११ हजार २२५ भोट ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार४९८ भोट ल्याएका छन्। पूर्व पर्यटन राज्यमन्त्री समेत रहेका बुढालाई सत्तारुढ गठबन्धको साथ रहेको थियो।