ब्रेकिङ स्टोरी

सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी

By खबरहब

November 24, 2022

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका नागेन्द्रकुमारलाई हराएका हुन्। सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।