ब्रेकिङ स्टोरी

एक सय स्थानको नतिजा आउँदा कुन दलको कति सिट ? (सूचीसहित)

By खबरहब

November 24, 2022

काठमाडौँ – ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्यमा निर्वाचनको मतगणना अहिले कतिपय ठाउँमा अझै पनि जारी छ । भने कतिपय ठाउँको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक सय स्थानकाे अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

जस अनुसार नेपाली कांग्रेस ३६, नेकपा एमाले २२, माओवादी केन्द्र ९ , एकीकृत समाजवादी ९, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राप्रपा ४ स्थानमा विजयी भएका छन् । त्यस्तै जसपा, लोसपा र नागरिक उन्मुक्ती पार्टी समान २– २ स्थानमा विजयी भएका छन् । भने ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

अहिलेसम्मको मतपरिणाम:

नेपाली कांग्रेस

नेकपा एमाले

नेकपा एकीकृत समाजवादी

राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

लोकतान्त्रिक समाजवादी पार्टी

जनता समाजवादी पार्टी (जसपा)

नेमकिपा

राष्ट्रिय जनमोर्चा

नागरिक उन्मुक्ति पार्टी

जनमत पार्टी

स्वतन्त्र