राजनीति

बाँके १ (१) मा माओवादीकी कृष्णा केसी विजयी

By खबरहब

November 24, 2022

नेपालगन्ज — बाँके क्षेत्र नम्बर १ (१) बाट नेकपा (माओवादी केन्द्र) की कृष्णा केसी विजयी भएकी छन् । सत्ता गठबन्धनकी साझा उम्मेद्वार केसीले नागरिक उन्मुक्ति पाटीका उम्मेदवार सोमराज चौधरीलाई १ हजार १३७ मतान्तरले पछाडी पार्दै उनी विजयी भएकी हुन् ।

केसी ९ हजार १०३ मत प्राप्त गरी निर्वाचित भइन् भने उनको निकटतम चौधरीले ७ हजार ९६६ मत प्राप्त गरे ।