समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 25, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३००७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – १८४ ११–२० वर्ष –५१३ २१–३० वर्ष – ३००७ ३१–४० वर्ष – २६२२ ४१–५० वर्ष – १३९५ ५१–६० वर्ष – ९०४ ६१–७० वर्ष – ४६८ ७१–८० वर्ष – २०७ ८० वर्षभन्दा माथि– ७८ अज्ञात– ५४