ब्रेकिङ स्टोरी

सिरहा ४ बाट जसपाका महतो विजयी

By खबरहब

November 25, 2022

सिरहा – सिरहा ४ बाट जसपाका डा वीरेन्द्रप्रसाद महतो प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

महतो २४ हजार १०२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत पाए ।

एकीकृत समाजवादीका धर्मनाथप्रसाद साहले १४ हजार ६५३ मत मात्र पाए ।