ब्रेकिङ स्टोरी

कैलाली-२ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित

By खबरहब

November 25, 2022

काठमाडौं– कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी निर्वाचित भएका  छन् । नेकपा एमालेका  झपटबहादुर रावललाई हराउँदै चौधरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । 

चौधरीले २१ हजार ८७१ मत प्राप्त गरेका छन् । भने, एमालेका रावलले १६ हजार १२८ मत पाएका छन् ।