ब्रेकिङ स्टोरी

स्याङ्जा-१ मा कांग्रेसका राजु थापा विजयी

By खबरहब

November 25, 2022

स्याङ्जा– स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । थापाले निकटतम प्रतिस्पर्धी नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतले पराजित गरेका हुन् ।

सदर मत ६८ हजार ५९४ मा थापाले ३१ हजार ९९९ र मरासिनीले २८ हजार ७४४ मत प्राप्त गरेका छन् ।

थापाले मरासिनीलाई दोस्रो पटक पराजित गर्दै संघीय सांसदमा यात्रा तय गरेका हुन् ।