राजनीति

गुल्मी १ (ख) मा कांग्रेसका कार्की निर्वाचित

By खबरहब

November 25, 2022

काठमाडौं– प्रदेशसभा सदस्यतर्फ गुल्मी १ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार धनेन्द्र कार्की ६०५ मतान्तरले विजयी भएका छन् । 

कार्की १८ हजार ५९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी फर्सुराम पाण्डे १७ हजार ९९१ मत ल्याए ।