राजनीति

कालिकोटको प्रदेशसभा (२) मा कांग्रेसका विष्ट निर्वाचित

By खबरहब

November 25, 2022

सुर्खेत – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट चौथो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कालिकोट प्रदेशसभा निर्वाचन क्षेत्र (२) बाट निर्वाचित भएका हुन् । विष्टले सात हजार नौ सय ४४ मतले नेकपा(एमाले)का वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरे । उनले १३ हजार सात सय ८३ मत प्राप्त गरेका छन् ।