ब्रेकिङ स्टोरी

कांग्रेस ४५ स्थानमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित)

By खबरहब

November 25, 2022

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म ४५ क्षेत्रमा जित दर्ता गरेको छ। डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस ४५ निर्वाचन क्षेत्रबाट विजयी भएको हो। कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत विजयी भएका छन्।

कांग्रेस ४५ क्षेत्रमा विजयी हुँदा एमालेले ३६ क्षेत्रमा जित निकालेको छ भने माओवादी केन्द्रले १४ सिटमा विजयी भएको छ। नेकपा एकीकृत समाजवादीले १० ठाउँमा जित निकाल्दा र राष्ट्रिय स्वतन्त्र पार्टी सात क्षेत्रमा विजयी भएको छ।

कांग्रेसका विजयी उम्मेदवार