राजनीति

यी हुन माओवादीका १४ विजयी उम्मेदवार (सूचिसहित)

By खबरहब

November 25, 2022

काठमाडौँ – मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अहिलेसम्म नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ४५ स्थानमा जित हात पारेको छ । भने नेकपा एमालेले ३७ र नेकपा माओवादी केन्द्रले १४ स्थानमा जित हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रका विजयी उम्मेदवारहरु: