आर्थिक

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

January 26, 2022

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० दशमलव ८५ पैसा र बिक्रीदर १६१ दशमलव ६६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३२ दशमलव ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?