समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 26, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १८८९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – ९८ ११–२० वर्ष –२६९ २१–३० वर्ष – १८८९ ३१–४० वर्ष – १४६२ ४१–५० वर्ष – ७८१ ५१–६० वर्ष – ५६१ ६१–७० वर्ष – २९० ७१–८० वर्ष – १५० ८० वर्षभन्दा माथि– ४७ अज्ञात– २४