आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

By खबरहब

February 26, 2022

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ १७ पैसा र बिक्रीदर १२० रुपैयाँ ७७ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?