फाइल फोटो

मुख्य समाचार

नेपाल-चीन सीमा नाका सुचारु गर्न विदेशमन्त्रीको ध्यानाकर्षण

By खबरहब

March 26, 2022

काठमाडौँ – नेपाल–चीन सीमा नाका सञ्चालन नहुँदा नेपालको अर्थतन्त्रमा परेको प्रभाबारे नेपाल सरकारले चीन सरकारको ध्यानाकर्षण गराएको छ।

आज समकक्षी वाङ यीसँगको द्विपक्षीय वार्तामा यस्तो जानकारी गराएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताए।

वार्तामा दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन् ।

हेर्नुहोस् भिडियो