ब्रेकिङ स्टोरी

घट्यो सवारी साधनको भाडा, कहाँ जान कति तिर्नुपर्छ ? (सूचीसहित)

By खबरहब

June 26, 2022

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।

विभागले आज आइतबारदेखि नै लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । यात्रुवाहक सवारीसाधनको भाडा ५ दशमलव ४१ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीको ६ दशमलव ७९ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको ७ दशमलव ६८ प्रतिशत भाडा घटेको छ।

नयाँ मूल्यअनुसार अब पेट्रोल १७९ रुपैयाँ लिटर र डिजेल १६३ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

कहाँ जान कति भाडा ? सूचीसहित