फाइल फोटो

राजनीति

प्रतिनिधिसभा बैठक बस्दै : यस्तो छ कार्यसूची

By खबरहब

July 26, 2022

काठमाडौं– मंगलबार दिउँसो प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकको कार्यसूचीमा केही विधेयक प्रस्तुत हुने उल्लेख छ।