फोटो फिचर

बसन्तपुरमा नेपाल संवत् ११४३ को उत्सव मनाइँदै (फोटो फिचर)

By खबरहब

October 26, 2022

काठमाडौं– नेपाल संवत् ११४३ आजबाट सुरु भएको छ । नेपाल संवत्को अवसरमा बुधबार काठमाडौंको बसन्तपुरमा विभिन्न झाँकी र र्‍याली निकालिएको छ ।