फोटो फिचर

म्ह पुजामा गृहमन्त्री खाण (फोटो फिचर)

By खबरहब

October 26, 2022

भैरहवा– गृहमन्त्री बालकृष्ण खाणको म्हः पूजामा सरिक भएका छन् । नेवाः खल सिद्धार्थनगरले नेपाल संवत् ११४३ को अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्रीको म्हः पूजा गरिएको हो । । 

कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिका दिन नेवार समुदायले यो पर्व मनाउने गर्छन् । आज हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गर्छन् ।

गृहमन्त्री खाणले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको तस्वीरमा माल्यार्पण गरेका थिए ।