ब्रेकिङ स्टोरी

यी हुन् हालसम्म जितेका एमालेका ३८ सांसद

By खबरहब

November 26, 2022

काठमाडौँ – नेकपा एमालेले हालसम्म प्रतिनिधिसभातर्फ ३८ सिट जितेको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित ३८ जना सांसद बनेका हुन्।

हेर्नुहोस् को-को हुन्?