ब्रेकिङ स्टोरी

मुगुबाट प्रतिनिधिसभामा कांग्रेसका ऐनबहादुर शाही विजयी

By खबरहब

November 26, 2022

काठमाडौँ – मुगुबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसले बाजी मारेको छ।

कांग्रेसका ऐनबहादुर शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गरेका हुन् ।

शाहीले १४ हजार ७०२ मत पाउँदा एमालेका कार्कीले १० हजार ७०८ मत पाएर हारे ।