फाइल फोटो

ब्रेकिङ स्टोरी

गृहमन्त्री खाण दीपक बोहोरासँग पराजित

By खबरहब

November 26, 2022

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाण दीपक बोहोरासँग पराजित भएका छन् ।

रुपन्देही ३ मा बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खाण एमालेका दीपक बोहोरासँग पराजित भएका हुन् ।  २६८१ मतले पछि पर्दै खाण पराजित भएका हुन् ।

बोहराले ३६,७१७ मत ल्याउन सफल भए भने खाणले केबल ३४,०३६ मत पाए ।