ब्रेकिङ स्टोरी

सर्लाही-२ मा महिन्द्रराय यादव निर्वाचित

By खबरहब

November 26, 2022

काठमाडौं– सर्लाही-२ बाट महिन्द्रराय यादव निर्वाचित भएका छन् ।

उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ४ सय ६६ मतान्तरले पराजित गरेका हुन्। यादवले २२ हजार ६ सय ३१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी महतोले २० हजार १ सय ६५ मत ल्याएका थिए । 

यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा थिए ।