राष्ट्रिय सभाको आउँदो बैठक माघ १७ गते

By खबरहब

January 27, 2022

काठमाडौँ– राष्ट्रिय सभाको बैठक आगामी माघ १७ गतेका लागि बोलाइएको छ ।

संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले आज सूचना जारी गर्दै माघ १७ गते दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी गराएका हुन् ।