समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 27, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १९८४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – १३१ ११–२० वर्ष –२७४ २१–३० वर्ष – १९८४ ३१–४० वर्ष – १५५७ ४१–५० वर्ष – ७८९ ५१–६० वर्ष – ५४२ ६१–७० वर्ष – ३०५ ७१–८० वर्ष – १४८ ८० वर्षभन्दा माथि– ६५ अज्ञात– २१