फाइल फोटो

राजनीति

एमालेलाई घेर्नेबन्दी बनाउने योजना सफल हुँदैन : ईश्वर पोखरेल

By खबरहब

February 27, 2022

काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनबाट पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै नेता उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताएका छन्।

सत्तारुढ गठबन्धनप्रति लक्षित गर्दै उनले एमालेलाई घेर्नेबन्दी बनाउने योजना सफल नहुने जिकिर गरेका छन् ।