मुख्य समाचार

एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको बैठक जारी (लाइभ)

By खबरहब

February 27, 2022

काठमाडौं– प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।

बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीमाथि छलफल गरेर अनुमोदन गर्ने संघीय संसद सचिवालयको कार्यसूची छ ।

सम्झौताबारे थप प्रष्ट पार्न व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्ने तयारी छ ।