फाइल तस्वीर

समाचार

मोटरसाइकल र माइक्रो ठोकिँदा आगलागी, ५ जना घाइते

By खबरहब

February 27, 2022

दाङ- दाङको बेल्झुन्डीमा मोटरसाइकल सँग ठोकिँदा हायस माइक्रोमा आगो लागेको छ ।

आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठोकिँदा आगलागी भएको स्थानीयले बताएका छन् । घटनामा ५ जना घाइते भएका छन् भने गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागी भएको निकै बेरसम्म पनि