आर्थिक

सोमबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

June 27, 2022

काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०६ पैसा र बिक्री दर १२५ रुपैयाँ ६६ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ०१ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ३७ पैसा र बिक्री दर १५४ रुपैयाँ ११ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ १४ पैसा र बिक्री दर ३४ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?