फाइल तस्बिर

राजनीति

उर्जामन्त्री भुसाल फिनल्याण्ड जाँदै

By खबरहब

July 27, 2022

काठमाडौँ – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल २५ साउनमा फिनल्याण्ड जाने भएकी छन्।

फिनल्याण्डको उच्चस्तरीय अध्ययन भ्रमणमा उनी फिनल्याण्ड जाने भएकी हुन् ।

फिनल्याण्डमा साउन २६ देखि भदौ १ सम्म उनले अध्ययन भ्रमण गर्ने छिन् ।