फोटो फिचर

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो भेला (फोटो फिचर)

By खबरहब

August 27, 2022

काठमाडौँ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको खुला मञ्चमा आज पहिलो राष्ट्रिय भेला आयोजना गरेको छ । भेलामा देशभरबाट आएका रास्वपाका प्रतिनिधि, शुभचिन्तक सहभागी छन् ।