फोटो फिचर

रानीपोखरीमा भाइटीका (फोटो फिचर)

By खबरहब

October 27, 2022

काठमाडौँ– आज भाइटीका । दाजुभाइ तथा दिदीबहिनीहरू नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन । आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरू भीड बढेको छ ।

भाइटीकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढ्ने क्रम जारी छ ।