फाइल फोटो

ब्रेकिङ स्टोरी

राष्ट्रपतिले लगाइनन् भाइटीका

By खबरहब

October 27, 2022

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिएकी छैनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाई दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्।