आर्थिक

शुक्रबारको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १२० पुग्यो

By खबरहब

January 28, 2022

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ ४२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ १७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० दशमलव ९० पैसा र बिक्रीदर १६१ दशमलव ७१ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ दशमलव ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?