समाचार

लमजुङमा भूकम्प

By खबरहब

January 28, 2022

लमजुङ – जिल्लामा बिहीबार राति साढे १० बजे भूकम्प गएको छ ।

लमजुङको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर २ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

रातीको समयमा सानो म्याग्निच्युडको भूकम्पले धेरैले महसुस गर्न नसकेको केन्द्रले जनाएको छ ।