समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 28, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १४५७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – ९३ ११–२० वर्ष –२३९ २१–३० वर्ष – १४५७ ३१–४० वर्ष – १२७४ ४१–५० वर्ष – ७१० ५१–६० वर्ष – ४९९ ६१–७० वर्ष –२८७ ७१–८० वर्ष – १५६ ८० वर्षभन्दा माथि– ७६ अज्ञात– १६