मुद्रा

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

February 28, 2022

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ १७ पैसा र बिक्रीदर १२० रुपैयाँ ७७ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३६ रुपैयाँ १० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ११ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?