फाइल फोटो

क्रिकेट

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

By खबरहब

March 28, 2022

काठमाडौं- त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) को खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपालले नाै ओभरमा एक विकेट गुमाएर ८० रन जाेडेकाे छ । शृंखलमा नेपाल र पिएनजीसँगै मलेसिया सहभागी छन् ।

यसअघि त्रिवि क्रिकेट मैदानमै भएको दुई खेलको एकदिवसीय शृंखलमा नेपाल पिएनजीसँग २-० ले पराजित भएको थियो ।