फाइल फोटो

देश/प्रदेश

सभामुखद्वारा मदन भण्डारी विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणित

By खबरहब

July 28, 2022

सभामुख अग्निप्रसाद सापकोटाले बिहिबार ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् ।

सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर सङ्घीय संसद्को दुवै सदनबाट विभिन्न मितिमा पारित उक्त विधेयक प्रमाणित गरेको सभामुखको सचिवालयले जनाएको छ ।