फोटो फिचर

छठपर्वको तयारी सुरु (फोटो फिचर)

By खबरहब

October 28, 2022

काठमाडौं– मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ ।

 

छठपर्वको तयारी सुरु भएसँगै धमाधम घाट बनाउन थालिएको छ । ५२० वटा घाट निर्माण हुने र पुजा गर्ने ब्यक्तिसँग छठ पुजा समितिले १५ सयका दरले रकम लिने जनाएको छ । 

घाट बनाउन १७/१८ लाख खर्च हुने छठ समितिले जनाएको छ ।