तस्वीर- एएफपी

गन्तव्य

चाइना साउदर्नले ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान भर्ने

By खबरहब

November 28, 2022

काठमाडौँ- चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान भर्ने भएको छ ।

एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गर्न लागिएको हो ।

मंगलबारदेखि दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौंबाट भने २ः४० मा उड्नेछ ।