काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १०४१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरणः ०–१० वर्ष – ८८ ११–२० वर्ष –१५३ २१–३० वर्ष – १०४१ ३१–४० वर्ष – ८८५ ४१–५० वर्ष – ४४३ ५१–६० वर्ष – ३४६ ६१–७० वर्ष –१८९ ७१–८० वर्ष – ११९ ८० वर्षभन्दा माथि– ४५ अज्ञात– ९