देश/प्रदेश

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुग्यो

By खबरहब

January 29, 2022

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज उपलब्ध गराएको विवरण अनुसार थप ६ जनाको मृत्यु भएसँगै मृतकको सख्या ११ हजार ७०३ पुगेको हो ।

अहिले नेपालमा सक्रिय सक्रमितको संख्या ८७ हजार ३२९ पुगेको छ ।ऽ